• Sat. May 10th, 2025

अविरल वर्षाको प्रभाव सिक्किममा पनि उत्तिकै

Byadmin

Oct 20, 2021

गत राति परेको पानीले हिमाली राज्य सिक्किमको रम्फूस्थित मुख्य पुल एकदमै जोखिमपूर्ण स्थितिमा। पुलमा एक-एक गरी गाड़ी कुदन पाउने प्रशासनले जारी गऱ्यो निर्देश। लगातार परेको अविरल वर्षाको कारण पश्चिम बंगाल र सिक्किमको सीमा क्षेत्र रम्फूस्थित सिक्किमको मुख्य पुल एकदमै जोखिमपूर्ण स्थितिमा पुगेको छ। आज बुधबार पूर्व सिक्किमको प्रशासनले यसको भ्रमण गरी जायजा लिने काम गऱ्यो। उक्त भ्रमणको नेतृत्व पूर्व सिक्किमका जिल्लापाल रगुल के. लगायत NHIDCL पश्चिम बंगालका जीएम एसके तामङ, SDPO दिलीप तामङ, पूर्व जिल्लाका डीपीओ, रम्पू SHO लगायत अन्य लाइन डिपार्टमेन्टका अधिकारीहरूले भ्रमण गरेका थिए। उक्त भ्रमण विषयमा पूर्व सिक्किमका जिल्लापाल रगुल के.-ले संक्षिप्तमा के बताए,

Leave a Reply

Your email address will not be published. Required fields are marked *