• Sat. May 10th, 2025

भाजपाबाट तृणमूलमा सामेल हुने क्रम जारी, 150 जना जतिले समाए तृणमूलको झण्डा

Byadmin

Oct 2, 2021

शनिवार कालचिनीस्थित तृणमूल ब्लक कार्यालयमा भाजपा समर्थित बीटीडब्ल्यूयूका बुखिमबारीका रोशन कुजूर, महेश उराँवको नेतृत्वमा प्रायः 150 जनाले तृणमूलको झण्डा समाए।

कालचिनीबाट प्रदीप लामाको रिपोर्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *