अन्तरराष्ट्रिय बालिका दिवसको अवसरमा आगामी 11 अक्टोबरको दिन मार्ग-ले छोरीहरुको निम्ति दौड़ प्रतियोगिता कार्यक्रम राखेको छ। उक्त प्रतियोगितामा श्रेष्ठ धावकहरुलाई विशेष पारितोषिक पनि प्रदान गरिने जनाउँदै प्रतियोगिता बिहान 7 बजी दार्जीलिङको डालीदेखि चौरास्तासम्म हुने मार्गका सचिव निर्णय जोनले बताए। दौड़ प्रतियोगितामा भाग लिनको निम्ति 150 रुपियाँ राखिएको पनि तिनले बताए। उक्त प्रतियोगितामाथि प्रकाश पार्दै सचिव निर्णय