एनएफ रेलवेले गत 30 सेप्टेम्बरको दिन जारी गरेको सूचना अनुरुप जम्मा 38 जोड़ी अर्थात् 76 वटा रेल सेवालाई आगामी 7 अक्टोबरसम्मको निम्ति स्थगित गरिएको छ भने 20 वटा रेलमार्गमा परिवर्तन गरिएका छन्।
एकैचोटि यत्रो रेल सेवा स्थगित औ रेलमार्ग डाईभर्ट गरिएपछि अलिपुरद्वार मात्र नभएर सम्पूर्ण डुवर्सको पूजा पर्यटनलाई ठूलो धक्का लागेको अनुभव गरेका छनन् डुवर्सका पर्यटन सञ्चालकहरू।
आऔं के भन्छन् त टूर अपरेटर र अलिपुरद्वार डीआरएम दिलीप कुमार सिंह….
38 जोड़ी रेल सेवा बन्द साथै 20 वटा रेलमार्ग परिवर्तनले डुवर्सको पूजा पर्यटनलाई ठूलो चूनौती।
