देशमा बितेको 24 घण्टामा 35 हजारभन्दा धेर नयाँ संक्रमण मामिला। रिकवरी रेट पुग्यो 97.65 प्रतिशत. देशमा कोरोना संक्रमणको मामिलामा बढ़ोतरी जारी रहेको छ। बितेको 24 घण्टमा कोरोनाको 35,662 नयाँ मामिला प्रकाशमा आएको छ। अर्कोतिर, 33 हजार 798 बिमारीहरू स्वस्थ भई अस्पतालबाट छुट्टी भइसकेका छन्। कोरोनाको रिकवरी रेट 97.65 प्रतिशत पुगिसकेको छ।