• Sun. Jun 1st, 2025 12:14:38 AM

सिलगढ़ी मेट्रोपोलिटन पुलिसको सक्रिय पहल, 59 कार्टुन विदेशी रक्सीसहित तीनजना पक्राउ

Byadmin

Sep 2, 2021

सिलगढ़ी मेट्रोपोलिटिन पुलिसद्वारा 59 कार्टुन विदेशी रक्सीसहित तीनजना व्यक्ति पक्राउ। सिलगढ़ी फूलबारीको इस्टर्न बाइपास हुँदै शहर भित्र्याउने थियो तश्करहरूको योजना।
सिलगढ़ी मेट्रोपोलिटन पुलिसको गुप्तचार विभागले विश्वस्त सूत्रबाट खबर पाएर आसीघर मोड़ क्षेत्रबाट गाड़ीमा लादिएको 59 कार्टुन विदेशी रक्सी जफ्त गऱ्यो। यी रक्सीका कार्टुनहरू सिलगढ़ी फूलबारीको इस्टर्न बाइपास हुँदै एउटा गाड़ीमा शहर भित्र्याउने क्रममा पक्राउ गरिएको हो। उक्त मामिलामा निताइ शाह, पार्थ शाह र सुभल दासलाई पुलिसले पक्राउ गरेको छ।

https://youtu.be/F9Qgqk2gKWc

Leave a Reply

Your email address will not be published. Required fields are marked *