• Sat. May 10th, 2025

ममता बनर्जीले भवानीपुर सीटको निम्ति नामांकन

Byadmin

Sep 10, 2021

पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेस प्रमुख ममता बनर्जीले आज भवानीपुर सीटमा उपचुनावको निम्ति आफ्नो नामांकन पत्र बुझाउने छन्। लगभग 12:30 बजी उनले आफ्नो नामांकन पर्चा भर्नेछन्। ममता बनर्जी भवानीपुरबाट दुइपल्ट चुनाव जीतिसकेकी छन्। मुख्यमन्त्री पदमा आफ्नो अधिकार जमाउनँको निम्ति ममतालाई यो चुनाव महत्वपूर्ण छ।
यता भाजपाले भवानीपुर विधानसभा सीटमा ममता बनर्जीको अघाड़ी कुन उम्मेद्वारलाई उतार्ने हो अहिसम्म सस्पेन्समा रहेका छन्। तथापि, अनुमान लगाए अनुसार भाजपा भवानीपुर महासंग्राममा वकील प्रिंयका टिबरेवाललाई आफ्नो उम्मीद्वार बनाउँन सक्ने सम्भावना देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *