• Mon. Feb 23rd, 2026

ममतालाई प्राप्त भयो मोठ 84,709 भोट/58,832 भोटको अन्तरले ममता विजयी himalayan network

Byadmin

Oct 4, 2021

भवानीपुर उप-चुनाउमा ममता ब्यानर्जीको उत्कृष्ट जीतसितै राज्यमा छाएको स्थिरता अब साम्य भएको छ। निर्धक्कसँग आफ्नै बलबुतामा ममता ब्यानर्जी मुख्यमन्त्रीको चौकीमा बस्न पुगिन्। ममताको जीतसितै दार्जीलिङ पहाड़को वर्तमान अव्यवस्थित व्यवस्थाप्रति सुधारको केही आशा जुर्मुराउनु स्वाभाविक हो अनि पहाड़को भविष्यतर्फ मुख्यमन्त्रीका भावी पहलहरू पनि उत्तिकै महत्त्वपूर्ण छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *