• Mon. Feb 23rd, 2026

धस्कियो लाभा शेर्पा गाउँको सड़क, पैह्रो : सड़कसितै घर पनि जोखिममा ,पासङ शेर्पाको घर जोखिममा

Byadmin

Oct 20, 2021

धस्कियो लाभा शेर्पा गाउँको सड़क
पैह्रो : सड़कसितै घर पनि जोखिममा
पासङ शेर्पाको घर जोखिममा

लाभाको स्यालपोखरीस्थित शेर्पा गाउँको सड़क अविरल वर्षाको कारण धस्किएर गएको छ। स्थानीय निवासी पासाङ शेर्पाको घरलाई पनि पैह्रोले क्षति पुऱ्याएको छ। पैह्रोले सड़क धस्किएपछि सड़कछेउ रहेको शेर्पाको घर पनि धस्किएर पैह्रोसँगै सोहोरिने जोखिम बढेर गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *