देशमा कोरोना भाइरसको मामिलामा ह्रास आउन शुरू। बितेको 24 घण्टामा 28,591 नयाँ मामिला, मर्नेहरूको संख्या 338।
देशमा कोरोना भाइरसको नयाँ मामिलामा गत तीन दिनदेखि ह्रास दर्ता गरिएको छ। आइतवार स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको नयाँ आँकड़ाहरू अनुसार देशमा बितेको 24 घण्टामा 28,591 नयाँ मामिला प्रकाशमा आएको छ भने 338 जना मानिसहरुको मृत्यु भइसकेको छ। बितेको 24 घण्टामा 34,848 जना बिमारीहरू स्वस्थ भएका छन्।