देशमा कोरोना मामिलामा हुदैछ ह्रास। बितेको 24 घण्टामा 18 हजार अधिक नँया मामिला प्रकाशमा, 2 सय अधिको मृत्यु।
देशमा बितेको 24 घण्टामा कोरोना संक्रमणको 18 हजार अधिक नँया मामिला प्रकाशमा आएको छ। यसै क्रममा 23 हजारदेखि अधिक बिमारीहरू कोरोनाबाट स्वास्थ्य भइसकेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयको ताजा आंकड़ाहरूको अनुसार पछिल्लो 24 घण्टामा कोरोना भाइरसको 18,166 नँया मामिला आएको छ भने 23,अधिक रिकवरी भइसकेको छ। बितेको 24 घण्टामा 214 मानिसहरूको कोरोनाबाट मृत्यु भएको छ।