• Sun. May 11th, 2025

देशमा कोरोनाको 33 हजारभन्दा धेर मामिला
केरलामा 25 हजार मामिला, 177 जनाको मृत्यु

Byadmin

Sep 11, 2021

देशमा कोरोनाको 33 हजार अधिक नयाँ मामिला प्रकाशमा। पछिल्लो 24 घण्टामा केरलाबाट मात्र 25 हजार मामिला।

देशमा कोरोनाको मामिलामा उतार-चढ़ाव लगातार जारी रहेको छ । शुक्रवार कोरोनाको 33 हजार अधिक नयाँ मामिला प्रकाशमा आएको छ। वास्तवमा 25 हजार मामिला केवल केरला राज्यबाट प्रकाशमा आएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयको ताजा आंकड़ाहरुको अनुसार देशमा पछिल्लो 24 घण्टामा कोरोना संक्रमणको 33,376 नयाँ मामिला प्रकाशमा आएको छ। यस क्रममा देश भरिमा 308 जना बिमारीहरूको कोरोनाको कारण मृत्यु भएको छ। बितेको 24 घण्टामा 32,198 जना मानिसहरुले कोरोनालाई परास्त गरीसकेका छन्। केरलमा पछिल्लो 24 घण्टामा कोरोनाको 25,010 नयाँ मामिला अनि 177 जनाको मृत्यु दर्ता गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *