• Mon. Jun 30th, 2025

दुइ साताको निम्ति उत्तर बंगाल भ्रमणमा राज्यपाल

Byadmin

Oct 12, 2021

पश्चिम बंगालका राज्यपाल जगदीप धनकड़ दुइ साताको निम्ति उत्तर बंगालको भ्रमणमा। उता दिल्लीमा त्रिपक्षीय वार्ता आज हुँदैछ, यता राज्यपाल दुइ साताको निम्ति उत्तर बंगाल भ्रमणमा आएका छन्। केन्द्रीय गृहमन्त्रीद्वारा डाकिएको त्रिपक्षीय वार्ता आज दिल्लीमा सम्पन्न हुनेछ, जसको मुख्य विषय पहाड़ तराई अनि डुवर्सका गोर्खाहरूको समस्या समाधान रहेको छ। यसै दिन पश्चिम बंगालका राज्यपाल जगदीप धनखड़ आज मंगलबार बाघडुग्रा हवाइअड्डामा आइपुगे। उनी उत्तर बंगालमा दुइ साताको भ्रमणको निम्ति आएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *