तृणमूल सुप्रिमो ममता ब्यानर्जीको जीतको प्रभाव पऱ्यो चम्पागुड़ी ग्राम पञ्चायतमा। चम्पागुड़ी ग्राम पञ्चायतमा पनि गऱ्यो तृणमूल कंग्रेसले कब्जामा। अन्तत धेरै दिनपछि चुलिएको र धेरैदिन अघिदेखि चर्चामा रहेको चम्पागुड़ी ग्राम पञ्चायत मंगलबारदेखि तृणमूल कंग्रेसको कब्जामा गएको छ। भाजपाका केही पञ्चायत सदस्यहरू केही दिन अघि मात्र तृणमूलमा सामेल भएका थिए। तृणमूल समर्थित पञ्चायत सदस्यहरूले केही दिन अघि मात्र नगरकट्टा प्रखण्ड अधिकारीलाई प्रधान विरूद्ध अनस्थाको निम्ति एउटा ज्ञापन पत्र बुझाएका थिए । मंगलबार अनस्था भए पश्चात अन्तत भाजपाको हातबाट चम्पागुड़ी ग्राम पञ्चायत छुटेको छ। बाइट…सञ्जीव बल्क सभापति