• Sat. May 10th, 2025

तालिबानको सहयोगमा अमेरिकाको नयाँ रणनीति

Byadmin

Sep 2, 2021

अमेरिकाको नयाँ रणनीति : तालिबानको सहयोगमा पार्ने ISIS-K –लाई निमिट्यान्न, अमेरिकाले बनाउँदैछ योजना।

अफगानिस्तानबाट अमेरिकी सैनिकहरु फर्किएपछि तालिबानी लड़ाकुहरु उत्सव मनाइरहेका छन्। यता राष्ट्रपति जो बाइडनले आतंकवादीहरुको विरूद्धमा अपरेशन चलाउनँको निम्ति नयाँ रणनीति बनाउँन शुरु गरिसकेका छन्। जसको कारण आउँने दिनमा अमेरिकाले ISIS-K अनि अलकायदा जस्तो आतंकवादी संगठनको विरूद्ध एयरस्ट्राइक गर्ने सक्नेछ। यस अपरेशनमा बाइडनले तालिबानको सहयोग लिन सक्नेछ। अमेरिकाको भनाइ छ कि तालिबानको सहयोग बिना अफगानिस्तानबाट आतंकवादीहरुलाई निमिट्यान्न पार्न कठिन हुनेछ यसको निम्ति तालिबानलाई साथमा लिन जरूरी रहेको छ। ज्ञात रहोस् ,तालिबान अनि आईएसआईएस-के एकाअर्कामाझ विरोधी विरोधी हुन्।

https://youtu.be/XfjGBZPJ5Bs

Leave a Reply

Your email address will not be published. Required fields are marked *