• Thu. May 15th, 2025

चार दिनको मिहिनेपछि पत्तो लाग्यो, होमगार्ड सुमन थापाको शव गरियो उद्धार ,पैह्रोमा परेर निखोज बनेका थिए होमगार्ड थापा, आज चौथो दिन थापाको शव गरियो उद्धार

Byadmin

Oct 23, 2021

अन्तत: चार दिनको मिहिनेपछि पत्तो लाग्यो होमगार्ड सुमन थापाको शव। चार दिनको मिहिनेपछि उद्धार गरियो शव। पैह्रोमा परेर निखोज बनेका थिए होमगार्ड थापा। आज चौथो दिन थापाको शव गरियो उद्धार। पैह्रोमा दबिएको थियो होमगार्डको शव।

विगत दिनमा अविरल वर्षा अवधिमा दार्जीलिङ महकुमा शासकको बंगलो माथिबाट आएको पैह्रोमा परेर निखोज बनेका होमगार्ड सुमन थापाको अन्तत दिनरातको परिश्रमको फलस्वरूप चार दिनपछि शनिवार पत्तो लाग्यो। उनको शव उद्धार गरियो।
उल्लेखनीय छ, गत 19 अक्टोबर रातिको पैह्रोमा परेर निखोज बनेका होमगार्ड थापाको खोजीमा जिल्ला पुलिस प्रशासन, अग्निशमन विभाग अनि जिल्ला सिभिल डिफेन्सका सदस्यहरू लगातार रूपमा खटिरहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *