• Mon. Dec 22nd, 2025

गोराबिमो खर्साङ ब्राञ्च कमिटीको सभा सम्पन्न

Byadmin

Sep 9, 2021

गोर्खा राष्ट्रिय बिद्यार्थी मोर्चा खर्साङ ब्राञ्च कमिटीको सभा सम्पन्न। रोहण दियालीलाई गोर्खा राष्ट्रिय बिद्यार्थी मोर्चाको महासचिव पदमा नियुक्त। ब्राञ्च अध्यक्ष निमा लामाको अध्यक्षतामा बसेको सांङ्ठनिक सभालाई सचिव युद्ध छेत्रीले संचालन गरेका थिए । सभामा गोराबिमोले भविष्यमा के कस्तो भुमिका निभाउनु पर्ने हो उक्त विषयमा व्यापक चर्चा परिचर्चा गरे।सभा मार्फत रोहण दियालीलाई गोर्खा राष्ट्रिय बिद्यार्थी मोर्चाको महासचिव पदमा अध्यक्ष मन घिसिङद्वारा नियुक्त गरिएकोमा गोराबिमो खर्साङ ब्राञ्च कमिटीद्वारा अध्यक्ष मन घिसिङ साथै खर्साङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामालाई रोहण दियालीले आभार ब्यक्त गरेका छन् ।गोराबिमो खर्साङ ब्राञ्च कमिटीमा संगठनलाई बिस्तार गर्न निम्ति विभिन्न पदहरुमा नियुक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *