• Mon. Jun 22nd, 2026

Darjeeling

  • Home
  • गिद्देस्थित रोप-वे निर्माण कार्यको निरक्षणमा बिमल

गिद्देस्थित रोप-वे निर्माण कार्यको निरक्षणमा बिमल

गिद्दे पहाड़स्थित रोप वे निर्माण कार्यको निरक्षणमा पुगे बिमल गुरुङ। रोपवे कार्य थातिमा रहेको देखेपछि दु:ख प्रकट गरे गुरूङले। निर्माण…

पहाड़मा अर्को राजनीतिक पार्टीको आगमननयाँ समीकरण नयाँ पार्टीमा परिणत

पहाड़ फेरि एक अर्को राजनीतिक पार्टीको भयो आगमन।अनित थापाको नयाँ समीकरण नयाँ पार्टीमा परिणत। नयाँ समीकरणको पहल अहिले आएर नयाँ…

58 वर्षीय लामा अहिले भागोप्रमोमा सामेल

अमर लामा अनित थापाको नयाँ पार्टीमा सामेल पहाड़को राजनीतिमा एक भ्याट्रन नेता लामा नयाँ पार्टीको विशेष स्थानमा राख्ने सम्भावना विगतमा…

अनित थापाको नयाँ समीकरण आजदेखि शुरू

अनित थापाको नयाँ समीकरण आजदेखि शुरूदार्जीलिङको जिमखाना हलमा सम्पन्न भव्यताको साथ कार्यक्रमनयाँ समीकरण नयाँ पार्टीमा भयो परिणतभारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा…

शिक्षक प्रभारी इन्द्रमणि सुब्बालाई शिक्षारत्न पुरस्कार

अच्छा राई रसिक प्राथमिक पाठशालाका शिक्षक प्रभारी इन्द्रमणि सुब्बालाई शिक्षारत्न पुरस्कार। दैलोमा सरकार शिविर मार्फत खण्ड विकाश अधिकारीले गरे पुरस्कार…

सांसदको अपमानसितै उत्तेजना फैलाएको आरोप

सांसदको अपमानसितै उत्तेजना फैलाएको आरोपमा भाजपाद्वारा भारती गूट विरुद्ध प्राथमिकी दर्ता। जिल्ला भाजपा अध्यक्ष कल्याण देवानले दिए यसको जानकारी। सांसद…

सोनादा विद्यालयले जनायो कल्याण तामङलाई सम्मान

शिक्षा रत्न पुरस्कार प्रापक शिक्षक कल्याण कुमार तामङलाई विद्यालय पक्षबाट सम्वर्द्धना। यसैबिच, विद्यालय पक्षबाट स्थानीय पत्रकारहरूलाई जनाइयो सम्मान, विपन्न परिवारका…