• Mon. Jun 22nd, 2026

Darjeeling

  • Home
  • बंगाल सरकारद्वारा रचिएको कुटिल राजनैतिक षड्यन्त्र

स्थायीकरणको माग : गोजमुमो टोलीले भेट्यो मन्त्रीलाई

दार्जीलिङ नगरपालिकामा दैनिक हाजिरामा कार्यरत् ७५ जना कर्मचारीहरुलाई स्थायीकरणको मागमा गोजमुमो महासचिव अनि युमो अध्यक्षले भेटे शहरी विकास मन्त्रीलाई। स्थायीकरणको…

दार्जीलिङ हिल युनिभर्सिटी : अघि आयो गोजविमो
अन्य विद्यार्थी संगठन पनि बोलून् : गोजविमो

दार्जीलिङ हिल युनिभर्सिटी निर्माण हुनुपर्ने मागमा अघि आयो गोजविमो। सबै विद्यार्थी संगठनहरूलाई यसबारे आवाज उठाउनुपर्ने गोजविमोको भनाइ। दार्जीलिङ महाविद्यालयको भर्ना…

संगठन विस्तारमा लाग्दै गोरामुमो, गोजमुमो र भागोप्र-बाट गोरामुमोमा सामेल

गोजमुमो अनि भागोप्र पार्टीबाट गोरामुमोमा सामेल। गोरामुमो सुके-मानेभञ्ज्याङ समष्टिले आफ्नो सांगठनिक विस्तारलाई तीब्र पार्दै शाखा प्रशाखाहरु गठन प्रक्रिया अघि बढ़ाउने…

अभागोलीले निकाल्यो फेरि शहरमा विरोध ऱ्याली, सांसदको आवासमा प्रश्न गर्न पुग्यो अभागोली

तेस्रोचोटि अभागोलीले निकाल्यो दार्जीलिङ शहरमा विरोध ऱ्याली। सांसदको पुतलामा जुत्ताको मालासितै विरोध गऱ्यो विरोध ऱ्याली। सेप्टेम्बर महीना बित्यो, खोइ वार्ताको…

दार्जीलिङ लोकसभा सांसद राजु बिष्टले त्रिपक्षीय वार्ताको पत्र सेप्टेम्बर महिनाभित्र आउँछ भन्ने गरेको दावी आज सेप्टेम्बरको अन्तिम तारीखसम्म नआएपछि अभागोली भारती समूहको तर्फबाट बिहीवार सांसदको पुत्लामा जुत्ताको माला लगाउँदै तेस्रोचोटि दार्जीलिङ शहरमा विरोध ऱ्याली निकालियो। यसैबिच, अभागोली भारती गूटका नेतृत्वहरू के भन्छन् सुनौं –

अन्तरराष्ट्रिय बालिका दिवसमा मार्गको पहलछोरीहरूको निम्ति दौड़ प्रतियोगिता आयोजन79/100

अन्तरराष्ट्रिय बालिका दिवसको अवसरमा आगामी 11 अक्टोबरको दिन मार्ग-ले छोरीहरुको निम्ति दौड़ प्रतियोगिता कार्यक्रम राखेको छ। उक्त प्रतियोगितामा श्रेष्ठ धावकहरुलाई…