• Thu. Oct 15th, 2026

Uncategorized

  • Home
  • MANISH TAMANG-डा. मुनिष तामङसित विशेष कुराकानी

देशको निम्ति पुसिम्बेङका विधान घिसिङ भए शहीद, आज ल्याइँदैछ पार्थिक शरीर बाघडुग्रा हावाईअड्डा

पुसिम्बेङका विधान घिसिङ देशको निम्ति भए शहीद। विधानको पार्थिव शरीर आज ल्याइपुऱ्याइनेछ बाघडुग्रा हावाईअड्डा। सुके खण्ड अन्तर्गत पुसिम्बेङ चियाकमानका वीरबहादुर…

गोरायुमो सुके-मानेभञ्ज्याङ समष्टि गठन, गोरानासं समष्टि कमिटी अध्यक्षामा पेमा लमु शेर्पा

गोरायुमो सुके-मानेभञ्ज्याङ समष्टि गठन। गोरानासं समष्टि कमिटी अध्यक्षा पदमा पेमा लमु शेर्पालाई सर्वसम्मतिद्वारा चयनीत। गोर्खा राष्ट्रिय युवा मोर्चा सुके मानेभञ्ज्याङ…

भ्रमण जम्मू-कश्मीरमा, आक्रमण चैं मोदी सरकारमा
नोकरी नै छैन भने किन आइतवार र सोमवार? : राहुल

राहुलको भ्रमण जम्मू-कश्मीरमा, आक्रमण चैं मोदी सरकारमा। नोकरी नै छैन भने किन आइतबार र सोमबार भनी ट्विटरमा मोदी सरकारलाई गरे…

भाजपा प्रत्याशी प्रियंकाले शुरू गरिन् चुनाउ प्रचार
सोमबार बुझाउने छिन् प्रियंकाले नामांकन-पत्र

भवानीपुर उपचुनाउ : प्रियंका टिबड़ेवालले आजदेखि शुरू गरिन् चुनाउ प्रचार। सोमवार बुझाउने छिन् नामांकन-पत्र। बंगालको हाई प्रोफाइल विधानसभा आसन भावनीपुरमा…

सुप्रीम कोर्टको आदेशमा यात्रीलाई दिने 35 हजार रुपिया

ट्रेन अविलम्ब भएपछि छोड़ियो फ्लाइट। सुप्रीम कोर्टको आदेशमा यात्रीलाई दिने 35 हजार रुपियाँ। सुप्रीम कोर्टले सोमवार एउटा अहम निर्णय सुनाए,जसमा…

अनित थापाको नयाँ समीकरण आजदेखि शुरू

अनित थापाको नयाँ समीकरण आजदेखि शुरूदार्जीलिङको जिमखाना हलमा सम्पन्न भव्यताको साथ कार्यक्रमनयाँ समीकरण नयाँ पार्टीमा भयो परिणतभारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा…