AWAAZ 25th SEP
AWAAZ 25th SEP
AWAAZ 25th SEP
सोनु सूदमाथि चोरीको आरोप20 करोड़को हिनामिना : आयकर विभागको दाबीजनताका मसीहालाई कानुनी कार्वाही
MORNING BULLETIN 25TH SEP
ठूलै दुर्घटना पर्खेर बसेका छन् बक्साफोर्ट संलग्न दुइ काठका कल्भर्टहरू। विभिन्न निवेदन-पत्रहरू बुझाइए पनि अहिलेसम्म कसैको ध्यान यी कल्भर्टहरूमा नपरेको…
बालुवा, ढुङ्गा र माटोको काम चालू गर्ने दाबीमा फेरि डुवर्समा ट्रक तथा ट्र्याक्टर चालक, नदीमा काम गर्ने श्रमिकहरूले गरे पथावरोध।…
जिल्ला परिषद्को ब्राण्ड एम्बसेडर बनिन् गीतिका। नगरकट्टा खण्ड विकास कार्यालयमा गीतिकालाई जनाइयो सम्वर्द्धना। 26 सेप्टेम्बरको दिन गीतिका पढ़ाईका लागि जाँदैछिन्…
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको पूर्णांग कमिटी गठन शनिवार गरिइने। पूर्णाङ्ग कमिटीमा शिक्षित एवं नयाँ अनुहारहरूलाई समावेश गरिने…
हिल तृणमूल कंग्रेसमा समर्थन जनाउने क्रम जारी। मिलन सार्कीसहित ३१ जना नगरपालिका कर्मचारीहरू हिल तृणमूल कंग्रेसमा भए सामेल। दार्जीलिङ नगरपालिकाका…
दार्जीलिङमा आगमी 26 सेप्टेम्बरको दिन हुने नेशनल फेडरेसन फर न्यु स्टेटको बैठक। भारतभरिका नयाँ राज्यहरूको मागमा लागिपरेका नेतृत्वहरूलाई एकमुष्ठ पारेर…
संयुक्त राष्ट्रसंघले कोभिड 19 विरुद्धको भ्याक्सिन विषयमा एउटा छुट्टै बैठकको आयोजना गर्दै वर्ष 2022 -मा विश्वका नागरिकलाई कोभिड विरूद्ध भ्याक्सिनको…