बंगालको तीन विधानसभा आसनमा मतदान जारी, बम फ्याँकिएको आरोपमा टीएमसी नेता पक्राउ
पश्चिम बंगालको तीन विधानसभा आसनमा मतदान जारी। समशेरगञ्जमा बम फ्याँकिएको आरोपमा टीएमसी नेता पक्राउ। पश्चिम बंगालको भवानीपुर सीटमा आज बिहान…
सुस्वास्थ्य योजना लागू हुनअघि नै लाग्यो ब्रेक, कम्पनीको विश्वसनीयता सन्देहको घेरोमा
राज्यको सुस्वास्थ्य योजना लागू हुनअघि नै लाग्यो ब्रेक। सेवाप्रदत्त कम्पनीको विश्वसनीयता सन्देहको घेरोमा। सिक्किम सरकारले सबै सरकारी कर्मचारीलाई किफायती स्वास्थ्य…
एसएफपीबी-की अध्यक्षले भेटिन् केन्द्रिय मन्त्रीलाई, दिइन् सिक्किम फिल्म फेस्टिबलमा आउने निम्तो
सिक्किम फिल्म प्रमोशन बोर्डकी अध्यक्ष पूजा शर्माले भेटिन् केन्द्रीय पर्यटन मन्त्री जी. किशन रेड्डीलाई। दिइन् सिक्किम ग्लोबल फिल्म फेस्टिबलमा आउने…
केन्द्र सरकारको पहल : पीएम पोषण योजना, कूपोषणसित लड्न सरकारले बनायो नयाँ योजना, योजनाबाट 11.2 लाख नानीहरू हुनेछन् लाभान्वित
भारत सरकारको प्रशंसनीय पहल। कूपोषणसित लड्नका लागि सरकारले बनाएको छ नयाँ योजना। योजनाको नामकरण गरिएको छ -पीएम पोषण योजना। यो…
बंगालमा उप-चुनाउका लागि भोटिङ जारी, तीन सीटहरूमा भइरहेछ मतदान, भवानीपुरमाथि छ सबैको नजर , निष्पक्ष चुनाउ हुनुपर्ने सबै पक्षको भनाइ
बंगालमा उप-चुनाउका लागि भोटिङ जारी। तीन सीटहरूमा भइरहेछ मतदान। भवानीपुरमाथि छ सबैको नजर। निष्पक्ष चुनाउ हुनुपर्ने सबै पक्षको भनाइ। पश्चिम…
अन्तरराष्ट्रिय बालिका दिवसमा मार्गको पहलछोरीहरूको निम्ति दौड़ प्रतियोगिता आयोजन79/100
अन्तरराष्ट्रिय बालिका दिवसको अवसरमा आगामी 11 अक्टोबरको दिन मार्ग-ले छोरीहरुको निम्ति दौड़ प्रतियोगिता कार्यक्रम राखेको छ। उक्त प्रतियोगितामा श्रेष्ठ धावकहरुलाई…
जीडीएनएस हलमा ट्रेड युनियनहरूको बस्यो बैठक
जीडीएनएस हलमा ट्रेड युनियनहरूको बस्यो बैठक
