• Sun. Aug 30th, 2026

admin

  • Home
  • 300 भन्दा धेर मानिसहरू टीएमसीमा सामेल, झण्डा प्रदान गर्दै जनाइयो पार्टीमा स्वागत

300 भन्दा धेर मानिसहरू टीएमसीमा सामेल, झण्डा प्रदान गर्दै जनाइयो पार्टीमा स्वागत

निमती, दोमोहनी संलग्न क्षेत्रबाट प्रायः 300 भन्दा धेरै संख्यामा भाजपा समर्थकहरू तृणमूलमा भए सामेल। कालचिनी ब्लक सभापतिले सबैलाई झण्डा प्रदान…

मध्य प्रदेश : सड़क दुर्घटनामा सातजनाको मृत्यु, 13 जना घाइते : चारजनाको अवस्था चिन्ताजनक

मध्य प्रदेशमा सड़क दुर्घटना। बस अनि डम्पर ठोक्किँदा सातजनाको गयो ज्यान, 13 जना घाइते। मध्यप्रदेशको भिण्ड जिल्लमा बस अनि डम्पर…

दार्जीलिङ हिल युनिभर्सिटी : अघि आयो गोजविमो
अन्य विद्यार्थी संगठन पनि बोलून् : गोजविमो

दार्जीलिङ हिल युनिभर्सिटी निर्माण हुनुपर्ने मागमा अघि आयो गोजविमो। सबै विद्यार्थी संगठनहरूलाई यसबारे आवाज उठाउनुपर्ने गोजविमोको भनाइ। दार्जीलिङ महाविद्यालयको भर्ना…

माल अग्निशमन विभागद्वारा प्रशिक्षण शिविर, आगलागीबाट बच्ने उपायमाथि गाउँलेलाई दिइयो प्रशिक्षण

माल चार वन बस्तीमा अग्निशमन विभागद्वारा प्रशिक्षण। आगलागीका घटनामा के-कस्ता उपायहरू अप्नाउन सकिन्छ, सोबारे विभागका अधिकारीहरूले दिए गाउँलेलाई प्रशिक्षण। बिहीबार…

संगठन विस्तारमा लाग्दै गोरामुमो, गोजमुमो र भागोप्र-बाट गोरामुमोमा सामेल

गोजमुमो अनि भागोप्र पार्टीबाट गोरामुमोमा सामेल। गोरामुमो सुके-मानेभञ्ज्याङ समष्टिले आफ्नो सांगठनिक विस्तारलाई तीब्र पार्दै शाखा प्रशाखाहरु गठन प्रक्रिया अघि बढ़ाउने…

छुटपुट घटनाबिच बंगालमा उप-चुनाउ सम्पन्न, भवानीपुरमा भाजपा-टीएमसी समर्थकबिच भिड़न्त, भाजपा नेताको गाड़ी तोड़फोड़, आरोप टीएमसीमाथि

छुटपुटका केही घटनाहरूबिच पश्चिम बंगालको तीनवटै सीमा सम्पन्न भयो उपचुनाउ। भवानीपुरमा 53 प्रतिशत मतदान, जंगीपुरमा 76.12 प्रतिशत अनि समशेरगञ्जमा 78.60…

अभागोलीले निकाल्यो फेरि शहरमा विरोध ऱ्याली, सांसदको आवासमा प्रश्न गर्न पुग्यो अभागोली

तेस्रोचोटि अभागोलीले निकाल्यो दार्जीलिङ शहरमा विरोध ऱ्याली। सांसदको पुतलामा जुत्ताको मालासितै विरोध गऱ्यो विरोध ऱ्याली। सेप्टेम्बर महीना बित्यो, खोइ वार्ताको…

पश्चिम सिक्किमको सोरेङमा राष्ट्रिय पोषण महिना, कार्यक्रमको समापन उत्कृष्ट आँगनवाड़ी कर्मीहरूलाई जनाइयो सम्मान

पश्चिम सिक्किमको सोरेङमा राष्ट्रिय पोषण महिना कार्यक्रमको समापन। ६ वटा जोनका उत्कृष्ट आँगनवाड़ी कर्मीहरुलाई विभागले जनायो सम्मान। आँगनवाडी कर्मीहरुले प्रदर्शनी…

कृषि क्षेत्र : सिक्किमले हासिल गर्दैछ उपलब्धि, बङ्गालको डल्ले खोर्सानीले पायो जीआई ट्याग

कृषि क्षेत्रबाट पनि हासिल गर्दैछ राज्यले धेरै उपलब्धिहरू। हिमाली राज्य सिक्किम अनि पश्चिम बङ्गालको डल्ले खोर्सानीले पायो जीआई ट्याग। हिमाली…

आईपीएल : आज साँझको म्याच, चेन्नई सुपर किंग्स बनाम हैदराबाद प्लेइंग इलेभेन

चेन्नई सुपर किंग्स विरुद्ध कस्तो हुनेछ सनराइजर्स हैदराबादको प्लेइंग इलेभेन। इण्डियन प्रीमियर लीग (आईपीएल)-को 14औं सिजनमा रोमाञ्चक रूपमा चलिरहेको चेन्नई…